प्रदेशमा विशेष अधिवेशन आह्वान गर्न एमाले र माओवादीले बुझाए प्रदेश प्रमुखलाई पत्र

मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) ले प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्तासहित चार छुट्टाछुट्टै पत्र आज संयुक्तरुपमा बुझाएका छन् । प्रदेश प्रमुख खापुङलाई एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्रका संसदीय दलका इन्द्रबहादुर आङवोले ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित उक्त पत्रहरु बुझाउनुभएको … Continue reading प्रदेशमा विशेष अधिवेशन आह्वान गर्न एमाले र माओवादीले बुझाए प्रदेश प्रमुखलाई पत्र